भूकम्पले क्षतिग्रस्त उपल्लो मुस्ताङका घर (तस्बिरहरू)

हिमाल प्रेस २४ भदौ २०८३ १६:१६ | Wednesday, September 9, 2026
भूकम्पले क्षतिग्रस्त उपल्लो मुस्ताङका घर (तस्बिरहरू)

काठमाडौँ- उपल्लो मुस्ताङ केन्द्रबिन्दु भएर मंगलबार राति लगातार दुई पटक चार रेक्टरभन्दा माथिका भूकम्प गएपछि लोमान्थाङ गाउँपालिका-३ पुवास्थित केही घरमा क्षति पुगेको छ।

सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीले क्षतिग्रस्त घरबाट आवश्यक सामग्री तथा सरसामान सुरक्षित रूपमा बाहिर निकालेका छन्।

भूकम्पपछि स्थानीय तथा पर्यटकहरू घर र होटलबाट बाहिर निस्केर खुला स्थानमा बसेका थिए। हालसम्म ठूलो मानवीय क्षतिको विवरण प्राप्त नभए पनि प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन र अनुगमन कार्य जारी छ।

तस्बिरहरू 

 

तस्बिरहरू सशस्त्र प्रहरी बल

प्रकाशित: २४ भदौ २०८३ १६:१६ | Wednesday, September 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast