संसद्‌मा बाढीपीडितका पक्षमा कसले के बोल्दै छ [प्रत्यक्ष प्रसारण]

हिमाल प्रेस १८ भदौ २०८३ १४:०६ | Thursday, September 3, 2026

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा सांसदहरूले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनस्र्थापनाका विषयमा आवाज उठाएका छन्। उनीहरूले सुरक्षाकर्मीले दिलोज्यान दिएर पीडितको उद्धारका लागि गरेको कार्यको प्रशंसा गरेका छन्।

यसैगरी सरकारले त्रिशूली–ए जलविद्युत् आयोजनामा फसेका धेरै कामदारको उद्धारमा ढिलाइ गरेको भन्दै आपत्ति जनाएका छन्।

 

प्रकाशित: १८ भदौ २०८३ १४:०६ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast