राष्ट्रपतिद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान

हिमाल प्रेस ११ भदौ २०८३ १९:०१ | Thursday, August 27, 2026
राष्ट्रपतिद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्।

राष्ट्रपतिको कार्यालयले बिहीबार विज्ञप्ति जारी यो जानकारी दिएको हो।

प्रकाशित: ११ भदौ २०८३ १९:०१ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast