काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्।
राष्ट्रपतिको कार्यालयले बिहीबार विज्ञप्ति जारी यो जानकारी दिएको हो।
प्रकाशित: ११ भदौ २०८३ १९:०१ | Thursday, August 27, 2026
प्रतिक्रिया


