प्रधानमन्त्रीले बोलाए आपत्कालीन राष्ट्रिय विपद् परिषद्को बैठक

हिमाल प्रेस १० भदौ २०८३ ११:०३ | Wednesday, August 26, 2026
प्रधानमन्त्रीले बोलाए आपत्कालीन राष्ट्रिय विपद् परिषद्को बैठक

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले आपत्कालीन राष्ट्रिय विपद् परिषद्को बैठक बोलाएका छन्। उनले भीषण बाढीका कारण रसुवामा ठूलो क्षति भएपछि विपद् परिषद्को बैठक बोलाएका हुन्। उनले यसअघि नै सबै सुरक्षा निकायलाई उद्धार र राहतमा जुट्न अनुरोध गरेका छन्।

आज बिहान ९ बजेपछि आएको बाढी भोटेकोशी क्षेत्रमा ठूलो क्षति गरेको छ।

प्रकाशित: १० भदौ २०८३ ११:०३ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast