मुस्ताङबाट काठमाडौँ लागे प्रधानमन्त्री बालेन

हिमाल प्रेस ७ भदौ २०८३ १२:०१ | Sunday, August 23, 2026
मुस्ताङबाट काठमाडौँ लागे प्रधानमन्त्री बालेन

मुस्ताङ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आएका थिए।

शनिबारअपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गरेका थिए।

प्रकाशित: ७ भदौ २०८३ १२:०१ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast