फिल्म ‘झिँगेदाउ’ युट्युबमा

हिमाल प्रेस ६ भदौ २०८३ ७:३५ | Saturday, August 22, 2026
फिल्म ‘झिँगेदाउ’ युट्युबमा

काठमाडौँ- फिल्म ‘झिँगेदाउ’ युट्युबमा रिलिज गरिएको छ। शुक्रबार ओएसआर मुभिज अफिसियल च्यानल मार्फत फिल्म रिलिज गरिएको हो। पहिलो श्रृखलामा कथा जहाँ टुङ्गीएको थियो ‘झिँगेदाउ २’ मा त्यही बाट कथा उठाइएको निर्देशक ज्ञानेन्द्र देउजाले जनाएका छन् ।

‘झिँगेदाउ’ भिमनिधि तिवारीको कथा झिँगेदाउमा आधारित फिल्म हो । चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिउवाला गौतम लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममामा केकी र आँचल जेठानी देउरानीको भुमिकामा देखिनेछन् । फिल्मले देखाएको मैलिक परिवेश र जेठानी देउरानी विचको नोक झोकलाई दर्शकहरूले औधी रूचाएका थिए ।

प्रकाशित: ६ भदौ २०८३ ७:३५ | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast