मन्त्रिपरिषद् बैठक बस्दै

हिमाल प्रेस ३ भदौ २०८३ ९:४५ | Wednesday, August 19, 2026
8
SHARES
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ- मन्त्रिपरिषद्को नियमित बैठक आज (बुधबार) दिउँसो बस्दैछ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बताइएको छ।

प्रकाशित: ३ भदौ २०८३ ९:४५ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast