मन्त्रिपरिषद्को बैठक बस्दै

हिमाल प्रेस १४ वैशाख २०८३ ११:५८ | Monday, April 27, 2026
4
SHARES
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बैठक दिउँसो दुई बजे सिंहदरबारमा बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: १४ वैशाख २०८३ ११:५८ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast