काठमाडौँ- मोरङ ६ मा पनि मतगणना जारी छ। यहाँ नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र एमालेका लालबाबु पण्डितबीच प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मतपरिणामअनुसार शेखर लालबाबुभन्दा दुई हजार एकसय ६३ मतान्तरसहित अगाडि छन्। शेखरले ११ हजार एकसय १३ मत ल्याउँदा लालबाबुले ८ हजार नौसय ५० मत ल्याएका छन्।
प्रकाशित: ७ मंसिर २०७९ १२:२९ | Wednesday, November 23, 2022
प्रतिक्रिया





