जापानको कुमामोतो प्रान्तमा आएको शक्तिशाली भूकम्पमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
भूकम्पले भवन, सडक, पुल र अन्य संरचनामा व्यापक क्षति पुर्याएको छ।
उद्धार तथा राहतका लागि हजारौँ सुरक्षाकर्मी परिचालन गरिएका छन्।
प्रकाशित: १३ साउन २०८३ ११:४६ | Wednesday, July 29, 2026
प्रतिक्रिया


