ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी

हिमाल प्रेस १३ साउन २०८३ ११:४५ | Wednesday, July 29, 2026
12
SHARES
ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी फाइल तस्बिर : एपी।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेट सकारात्मक भएको बताएका छन्।

ट्रम्पले प्याट्रियट हवाई रक्षा प्रणाली उत्पादनका लागि आवश्यक इजाजतपत्र उपलब्ध गराउने सहमति जनाएको उनले जानकारी दिए।

युक्रेनले अमेरिकी सहयोगले आफ्नो हवाई प्रतिरक्षा क्षमता थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित: १३ साउन २०८३ ११:४५ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast