चोभारमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँए

हिमाल प्रेस ५ साउन २०८३ १४:०७ | Tuesday, July 21, 2026
4
SHARES
चोभारमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँए

काठमाडौँ- कीर्तिपुरको चोभारमा तीनवटा सवारीसाधान एकापसमा ठोक्किएका छन्। कीर्तिपुर ट्राफिक प्रहरीका अनुसार बस, पानी ट्यांकर र एक मोटरसाइकल ठोक्किएका हुन्।

दुर्घटना हुँदा ट्यांकर पल्टिएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ साउन २०८३ १४:०७ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast