प्रधानमन्त्री र गभर्नरबीच भेटवार्ता, यी विषयमा कुराकानी

हिमाल प्रेस ३२ असार २०८३ १४:०५ | Thursday, July 16, 2026
14
SHARES
प्रधानमन्त्री र गभर्नरबीच भेटवार्ता, यी विषयमा कुराकानी

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बिहीबार भेट गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा उनीहरूबीच मुलुकको सेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: ३२ असार २०८३ १४:०५ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast