ह्वात्तै घट्यो सुनको भाउ

हिमाल प्रेस २९ असार २०८३ ११:०६ | Monday, July 13, 2026
18
SHARES
ह्वात्तै घट्यो सुनको भाउ

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार ६०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य १०० रुपैयाँले घटेर ४ हजार ३७५ रुपैयाँ रहेको महाशाखाले जनाएको छ । आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेर ४ हजार ४७५ रुपैयाँ थियो ।

प्रकाशित: २९ असार २०८३ ११:०६ | Monday, July 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast