काठमाडौँ- प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।
बुधबार १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर बिहीबारसम्मका लागि स्थगित भएको हो।
१५ मिनेटपछि बस्ने गरी स्थगित भएको प्रतिनिधिसभा बैठक विशेष कारणले बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको संघीय संसद सचिवालयले जनाएको छ।

प्रकाशित: २४ असार २०८३ १६:२४ | Wednesday, July 8, 2026
प्रतिक्रिया




