काठमाडौँको बागमती नदीमा शनिबार आएको बाढी।
काठमाडौँ- १० जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बाढी महाशाखाका अनुसार आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।

प्रकाशित: २४ असार २०८३ ८:२६ | Wednesday, July 8, 2026
प्रतिक्रिया




