तनहुँका दुई स्थानीय तहको बजेट पारित

हिमाल प्रेस २२ असार २०८३ १६:२९ | Monday, July 6, 2026
6
SHARES
तनहुँका दुई स्थानीय तहको बजेट पारित

तनहुँ- बन्दीपुर र म्याग्दे गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष (आव २०८३/८४) का लागि प्रस्ताव गरिएको बजेट पारित गरेको छ।

बन्दीपुर गाउँपालिकाले रु ६८ करोड ७८ लाख ८० हजार ८४९ को र म्याग्दे गाउँपालिकाले रु ७४ करोड ३२ लाख ७८ हजारको बजेट पारित गरेको हो।

बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङ र म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गत असार १० गते बजेट प्रस्तुत गरेका थिए।

प्रकाशित: २२ असार २०८३ १६:२९ | Monday, July 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast