मन्त्रिपरिषद् बैठक। तस्बिर स्रोत : प्रधानमन्त्री कार्यालयको फेसबुक
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाएका हन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीका सम्बन्धमा छलफल हुनुका साथै यस सम्बन्धमा आवश्यक निर्णय हुनेछ ।
प्रकाशित: १८ असार २०८३ १३:२० | Thursday, July 2, 2026
प्रतिक्रिया




