चितवन पुगे प्रधानमन्त्री बालेन, साथमा छोरी पनि

हिमाल प्रेस ७ असार २०८३ ११:२८ | Sunday, June 21, 2026
10
SHARES
चितवन पुगे प्रधानमन्त्री बालेन, साथमा छोरी पनि

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ चितवन पुगेका छन्। उनी केही बेरअघि मात्र भरतपुर विमानस्थलमा ओर्लिएका हुन्। अहिले उनी कार्यक्रमस्थलतिर लागिसकेका छन्। बालेनले साथमा पत्नी र छोरी पनि लिएर आएका छन्।

भरतमा आयोजित रास्वपाको महाधिवेशन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले दिउँसो २ बजे संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ।

प्रकाशित: ७ असार २०८३ ११:२८ | Sunday, June 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast