ओलीलाई आमन्त्रण गरेको रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवाली पठाइने

हिमाल प्रेस ६ असार २०८३ १०:०८ | Saturday, June 20, 2026
14
SHARES
ओलीलाई आमन्त्रण गरेको रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवाली पठाइने

काठमाडौँ- नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा नेता प्रदीप ज्ञवालीलाई पठाउने भएको छ।

चितवनमा आइतबारदेखि सुरु हुने पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन रास्वपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्ता गरेको थियो।

 

प्रकाशित: ६ असार २०८३ १०:०८ | Saturday, June 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast