सुनको भाउ ५ हजारले बढ्यो

हिमाल प्रेस १ असार २०८३ ११:१५ | Monday, June 15, 2026
30
SHARES
सुनको भाउ ५ हजारले बढ्यो

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य तोलामै पाँच हजार रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँ पुगेको हो ।

आइतबार दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा १२० रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला पाँच हजार १५ रुपैयाँ तोकिएको छ । आइतबार चाँदी चार हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित: १ असार २०८३ ११:१५ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast