जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हिमाल प्रेस ३१ जेठ २०८३ ७:३२ | Sunday, June 14, 2026
14
SHARES
जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु फाइल तस्बिर।

झापा- झापा मेचीनगर नगरपालिका ४ स्थित वडा कार्यालय अगाडि जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीय पद्मा पौडेलको घरबाट बाहिर निस्कने क्रममा अचानक जंगल क्षेत्रबाट आएको जंगली हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो ।

हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको र आवश्यक अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित: ३१ जेठ २०८३ ७:३२ | Sunday, June 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast