रास्वपा इलामको सभापतिमा दिनेश महत

हिमाल प्रेस २५ जेठ २०८३ ९:१९ | Monday, June 8, 2026
10
SHARES
रास्वपा इलामको सभापतिमा दिनेश महत

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलामको सभापतिमा दिनेश महत निर्वाचित भएका छन्। आइतबार इलाम सदरमुकाममा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट महत सभापतिमा निर्वाचित भएका हुन्।उपसभापतिमा मिङ्मा शेर्पा, सचिवमा ताराप्रसाद आचार्य, सहसचिवमा धनकुमार कार्की (अनिस) र कोषाध्यक्षमा कल्पना न्यौपाने निर्वाचित भएका छन्।

सदस्यहरूमा मुकेश राई, सबिता दास, प्रकाश बोहरा र दिपेन देवान निर्वाचित भएका छन्। क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा दिनेश निरौला तथा क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा खगेन्द्र चापागाईं निर्वाचित भएका छन्।

प्रकाशित: २५ जेठ २०८३ ९:१९ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast