विश्वकप लिग २ को तयारीका लागि नेपाली पुरुष टोली जर्सी जाने

हिमाल प्रेस २१ जेठ २०८३ ९:०५ | Thursday, June 4, 2026
8
SHARES
विश्वकप लिग २ को तयारीका लागि नेपाली पुरुष टोली जर्सी जाने तस्बिर : क्यान

काठमाडौँ- नेपालले विश्वकप लिग २ को अन्तिम तयारी स्वरुप नेपालले जर्सी भ्रमण गर्ने भएको छ । आगामी महिना नेदरल्याण्ड्समा हुने नामिबिया, नेपाल र घरेलु टोलीको त्रिकोणात्मक शृङ्खलाको अन्तिम तयारीका लागि नेपाली टोलीले जर्सी भ्रमण गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेदरल्याण्ड्समा हुने शृङ्खलाको अन्तिम तयारीका लागि नेपालले जर्सी भ्रमण गर्न लागेको बताएको छ । क्यानका अनुसार नेपालले जर्सीमा रहँदा जुलाई १३ र जुलाई १५ मा दुई ५० ओभरको अभ्यास खेल्ने समेत बताएको छ ।

विश्वकप लिग २ मा अगाडीको यात्राका लागि नेपाललाई यो शृङ्खला महत्वपुर्ण रहेको छ ।

प्रकाशित: २१ जेठ २०८३ ९:०५ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast