के काठमाडौँमा आज पानी पर्छ?

हिमाल प्रेस १७ जेठ २०८३ ६:३३ | Sunday, May 31, 2026
6
SHARES
के काठमाडौँमा आज पानी पर्छ? फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला काठमाडौँ उपत्यकाको लगभग आकाशभरि बादल छ।

काठमाडौँ उपत्यकामा आज पानी पर्ने सम्भावना ४० प्रतिशत मात्र देखिएको छ।

प्रकाशित: १७ जेठ २०८३ ६:३३ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast