आज माछा प्रतिकेजी कति?

हिमाल प्रेस ८ जेठ २०८३ ९:२१ | Friday, May 22, 2026
4
SHARES
आज माछा प्रतिकेजी कति?

काठमाडौँ- कालीमाली फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि माछा तथा माछाजन्य उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) रु ३१० र ताजा माछा (छडी) रु २६० कायम गरिएको छ।

समितिले उपभोक्ता र व्यापारीबीच मूल्य सन्तुलन कायम गर्न दैनिक मूल्य निर्धारण गर्दै आएको जनाएको छ।

प्रकाशित: ८ जेठ २०८३ ९:२१ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast