दुर्गा प्रसाई पक्राउ

हिमाल प्रेस ५ जेठ २०८३ ६:३३ | Tuesday, May 19, 2026
4
SHARES
दुर्गा प्रसाई पक्राउ

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सोमबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले बताए।

उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन।

प्रकाशित: ५ जेठ २०८३ ६:३३ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast