गार्डेन अफ ड्रिम्समा एनएमबि बैंकको एटीएम

हिमाल प्रेस १७ माघ २०७९ १५:३८ | Tuesday, January 31, 2023
गार्डेन अफ ड्रिम्समा एनएमबि बैंकको एटीएम

काठमाडौँ– एनएमबि बैंकले ठमेलस्थित गार्डेन अफ ड्रिम्सको प्रवेशद्वारमा एटीएम सेवा सुरु गरेको छ। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको गार्डेन नजिकको एटीएमले ग्राहकलाई नगद निकाल्न सहज हुने बैंकले जनाएको छ।

योसँगै बैंकको एटीएमको संख्या १३८ पुगेको छ। एनएमबी बैंकले २०१ शाखा र ११ एक्सटेन्सन काउन्टरमार्फत् देशभर बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: १७ माघ २०७९ १५:३८ | Tuesday, January 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast