काठमाडौँ- सरकारले विदेशी लगानीकर्तालाई भिसा उपलब्ध गराउने भएको छ। लगानीलाई प्रोत्साहन तथा प्रवर्धन गर्न सरकारले लगानीकर्तालाई लगानी भिसा प्रदान गर्ने भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।
प्रकाशित: २८ वैशाख २०८३ १६:४४ | Monday, May 11, 2026
प्रतिक्रिया



