सबै आर्थिक कारोबार नगदरहित बनाइने

हिमाल प्रेस २८ वैशाख २०८३ १६:३३ | Monday, May 11, 2026
26
SHARES
सबै आर्थिक कारोबार नगदरहित बनाइने

काठमाडौँ- सरकारले सबै आर्थिक कारोबारलाई डिजिटल बनाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्‍का दुवै सदनमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कारोबार नगदरहित बनाइने बताएका हुन्।

यसैगरी उनले सरकारले सार्वजनिक संस्थानमा खर्च कटौतीको नीति लिइने बताए। यसका लागि संस्थान गाभ्नेलगायत कार्य गरिने उनले बताए।

प्रकाशित: २८ वैशाख २०८३ १६:३३ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast