करको दर घटाउने सरकारको घोषणा

हिमाल प्रेस २८ वैशाख २०८३ १६:२८ | Monday, May 11, 2026
40
SHARES
करको दर घटाउने सरकारको घोषणा

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षदेखि करको दर घटाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा सोमबार सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

प्रकाशित: २८ वैशाख २०८३ १६:२८ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast