राष्ट्रपतिबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी

हिमाल प्रेस १८ वैशाख २०८३ १९:२९ | Friday, May 1, 2026
26
SHARES
राष्ट्रपतिबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्।

सरकारबाट सिफारिस भएकामध्ये उनले तेस्रो अध्यादेश जारी गरेका हुन्।

राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

यसअघि उनले बिहीबार सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका थिए।

 

 

प्रकाशित: १८ वैशाख २०८३ १९:२९ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast