मातातीर्थ क्षेत्रमा महिलाको सिक्री लुट्ने पक्राउ

हिमाल प्रेस १८ वैशाख २०८३ ५:५४ | Friday, May 1, 2026
4
SHARES
मातातीर्थ क्षेत्रमा महिलाको सिक्री लुट्ने पक्राउ

काठमाडौँ- सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा तारकेश्वर नगरपालिका–५ पैंयाटार बस्ने रसुवा घर भएका २५ वर्षीय विजय तामाङलाई बिहीबार नेपाल प्रहरीले पक्राउ गरेको छ।

चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ क्षेत्रमा बाटोमा हिँडिरहेकी महिलाको सुनको सिक्री लुटपाट गरेको घटनाको अनुसन्धानका क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित: १८ वैशाख २०८३ ५:५४ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast