नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

हिमाल प्रेस १५ वैशाख २०८३ १९:०८ | Tuesday, April 28, 2026
22
SHARES
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

काठमाडौँ- नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका-११, मीनभवन बस्ने ४६ वर्षीय श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कागेश्वरी मनहरा-५ बाट पक्राउ गरेको हो।

सीआईबीका अनुसार नेपाल बीमा प्राधिकरणको पत्रको आधारमा उनलाई पक्राउ गरिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको सीआईबीले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।

व्यवसायी दीपक भट्ट पक्राउ

प्रकाशित: १५ वैशाख २०८३ १९:०८ | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast