काठमाडौँ- व्यवसायी दीपक भट्टलाई प्रहरीको केन्द्रीय अन्सन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। उनलाई आज (बिहीबार) काठमाडौँ नक्सालबाट पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए। सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको हो। अध्यागमन विभागले समेत भट्टलाई अध्यागमनको कालोसूचीमा राख्दै राहदानी रोक्कासमेत गरेको छ। हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडका आधारभूत सेयरधनी रहेका भट्टविरुद्ध झण्डै ३ … Continue reading व्यवसायी दीपक भट्ट पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed