उर्लेको नारायणी

हिमाल प्रेस १० असोज २०८३ १४:१४ | Saturday, September 26, 2026
उर्लेको नारायणी

नारायणगढ (चितवन)- अविरल वर्षासँगै बढेको नारायणगढस्थित नारायणी नदीको सतह। नारायणीमा बाढीको सतह चेतावनी तह पार गरी खतराको तह नजिक पुगेको छ। बिहान ९ बजेर १० मिनेटमा देवघाटस्थित जलमापन केन्द्रमा बाढीको तह ८ दशमलव ३८ मिटर मापन गरिएको थियो।

नारायणीमा ७ दशमलव ३ मिटरलाई चेतावनी र नौ मिटरलाई खतराको तह मानिन्छ ।तस्बिरः सनद अधिकारी/रासस

 

प्रकाशित: १० असोज २०८३ १४:१४ | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast