घट्यो काठमाडौँ उपत्यकाको तापक्रम

हिमाल प्रेस १४ वैशाख २०८३ ६:५६ | Monday, April 27, 2026
2
SHARE
घट्यो काठमाडौँ उपत्यकाको तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यकाको तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस देखिएको हो।

हिजो (आइतबार) भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.५ डिग्री सेल्सियस थियो। यस हिसाबले आज उपत्यकाको न्यूनतम तापक्रम कम्तीमा १.५ डिग्री घटेको छ।

प्रकाशित: १४ वैशाख २०८३ ६:५६ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast