रहु माछा प्रतिकिलो ३४० रुपैयाँ

हिमाल प्रेस ११ वैशाख २०८३ ८:०३ | Friday, April 24, 2026
16
SHARES
रहु माछा प्रतिकिलो ३४० रुपैयाँ

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको थोक मूल्यअनुसार माछाको मूल्य स्थिर देखिएको छ।

समितिका अनुसार ताजा रहु माछा प्रतिकिलो रु ३४०, बचुवा प्रतिकिलो रु ३१० र छडी प्रतिकिलो रु ३०० कायम गरिएको छ।

त्यस्तै,सुकेको माछाको मूल्य भने उच्च नै रहेको छ। सुकेको माछा प्रतिकिलो रु १,००० तोकिएको छ।

प्रकाशित: ११ वैशाख २०८३ ८:०३ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast