संविधान संशोधनका लागि गठित कार्यदलको बैठक बस्दै

हिमाल प्रेस १० वैशाख २०८३ ११:३१ | Thursday, April 23, 2026
16
SHARES
संविधान संशोधनका लागि गठित कार्यदलको बैठक बस्दै

काठमाडौँ- संविधान संशोधनका लागि गठित कार्यदलको बैठक आज बस्दैछ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा आज दोस्रो बैठक आज ३ बजे बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक सुरेन्द्र बजगाईंले जानकारी दिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सोही बैठकमा राजनीतिक दलका लिखित धारणा समेत मागिएको छ। प्रेस संयोजक बजगाईंका अनुसार राजनीतिक दलका लिखित नोटका आधारमा संविधान संशोधनका मुद्दाहरु र कार्यदलको आगामी कामकारवाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुनेछ।

प्रकाशित: १० वैशाख २०८३ ११:३१ | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast