कति छ काठमाडौँको तापक्रम?

हिमाल प्रेस २ वैशाख २०८३ ६:२८ | Wednesday, April 15, 2026
8
SHARES
कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.२ डिग्री सेल्सियस देखिएको छ।

हिजो (मंगलबार) भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम २७.३ डिग्री सेल्सियस थियो।

प्रकाशित: २ वैशाख २०८३ ६:२८ | Wednesday, April 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast