नयाँ वर्षमा प्रधानमन्त्रीले भने : जीवनमा सुख, आरोग्य र कल्याण छाओस्

हिमाल प्रेस १ वैशाख २०८३ ७:५५ | Tuesday, April 14, 2026
6
SHARES
नयाँ वर्षमा प्रधानमन्त्रीले भने : जीवनमा सुख, आरोग्य र कल्याण छाओस्

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गरेका छन्।

मंगलबार फेसबुकमार्फत सन्देश जारी गर्दै उनले ‘सर्वे भवन्तु सुखिनः’ मन्त्र उद्धृत गर्दै सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्ने कामना गरेका छन्।

उनले सदैव शुभ, निर्विघ्नता र दुःखको हरण होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। नयाँ वर्षले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना पनि उनले गरेका छन्।

 

 

प्रकाशित: १ वैशाख २०८३ ७:५५ | Tuesday, April 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast