सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बाँसको चेफामा बसेर पानीको बहावसँगै यात्रा गरिरहेका किसान। भोजपुर, उदयपुर, धनकुटालगायत विभिन्न ठाउँका किसान र व्यापारीले जोखिम मोलेर सप्तकोशीको जलमार्ग हुँदै ल्याएको बाँस सुनसरीको वराहक्षेत्र नगरपालिकाको चतरा तथा चक्रघट्टी पुर्याएपछि बिक्री गर्ने गर्छन् । तस्बिर : नवीन गड्तौला/रासस
प्रकाशित: २८ चैत २०८२ ९:५७ | Saturday, April 11, 2026
प्रतिक्रिया




