उद्योग मन्त्रालयमा गौरी र श्रममा रामजी नियुक्त

हिमाल प्रेस २७ चैत २०८२ १४:२१ | Friday, April 10, 2026
26
SHARES
उद्योग मन्त्रालयमा गौरी र श्रममा रामजी नियुक्त

काठमाडौँ- सरकारले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवलाई नियुक्त गरिएको हो।

रास्वपाका सांसद उनीहरूले आजै (शुक्रबार) राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनेछन्।

यसअघिका श्रम मन्त्री दीपककुमार साहलाई पार्टीले फिर्ता बोलाएको थियो। उद्योग भने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफैंसँग राखेका थिए।

प्रकाशित: २७ चैत २०८२ १४:२१ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast