नेप्से परिसूचक ४८ अंकले बढ्यो

हिमाल प्रेस २६ चैत २०८२ १६:५३ | Thursday, April 9, 2026
12
SHARES
नेप्से परिसूचक ४८ अंकले बढ्यो सेयर बजार

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले बढेर दुई हजार ८५१ दशमलव २४ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव ७३ प्रतिशतको वृद्धि हो।

आज ३३८ कम्पनीको दुई करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर एक लाख आठ हजार ८६९ पटक खरिदबिक्री हुँदा नौ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

प्रकाशित: २६ चैत २०८२ १६:५३ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast