हिक्मतकुमार कार्कीलाई मातृशोक

हिमाल प्रेस २६ चैत २०८२ ६:३५ | Thursday, April 9, 2026
4
SHARES
हिक्मतकुमार कार्कीलाई मातृशोक

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृ शोक परेको छ।

मुख्यमन्त्री कार्कीका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा गौरदहस्थित निवासमा निधन भएको कार्कीले सामाजिक सन्जालमार्फत जानकारी दिएका छन्। एक महिनाअगाडि उनको खुट्टा भाँचिएपछि विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा शल्यक्रिया भएको थियो।

स्व कार्कीका दुई छोरा र पाँच छोरी छन्।

प्रकाशित: २६ चैत २०८२ ६:३५ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast