एजेन्डा नखुलाइ बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

हिमाल प्रेस १६ चैत २०८२ ८:४१ | Monday, March 30, 2026
38
SHARES
एजेन्डा नखुलाइ बालेनले बोलाए मन्त्रिपरिषद् बैठक फाइल तस्बिर

काठमाडौँ- आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री बालेन शाहले अपराह्न बस्ने गरी बैठक बोलाएका हुन् ।

एक मन्त्रीका अनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको छ । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । यसअघि सरकार गठनसँगै बसेको मन्त्रिपरिषद् बैठकले सय दिनका सय काम सार्वजनिक गरेको थियो भने जेनजी छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

आज बसेको बैठकको कार्यसूची (एजेन्डा) खुलाइएको छैन।

प्रकाशित: १६ चैत २०८२ ८:४१ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast