राष्ट्रियसभाको बैठक बस्दै

हिमाल प्रेस १३ माघ २०७९ १०:११ | Friday, January 27, 2023
राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ- संघीय संसद्अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक अपरान्ह ४ बजे बस्नेछ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ। यस्तै संसद्हरुले समेत समसामयिक स्थितिका बारेमा धारणा राख्ने कार्यसूची छ।

प्रकाशित: १३ माघ २०७९ १०:११ | Friday, January 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast