बढ्यो सुनको मूल्य, घट्यो चाँदीको

हिमाल प्रेस २ चैत २०८२ १२:१५ | Monday, March 16, 2026
18
SHARES
बढ्यो सुनको मूल्य, घट्यो चाँदीको

काठमाडौँ- सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको मूल्य अनुसार यस्तो देखिएको हो ।

सोमबारका लागि सुनको मूल्य ३ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन यो मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य ५ हजार २७० रुपैयाँ कायम भएको छ । आइतबार यो मूल्य ५ हजार २६५ रुपैयाँ रहेको थियो ।

प्रकाशित: २ चैत २०८२ १२:१५ | Monday, March 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast