राप्रपाबाट समानुपातिक सांसद बन्ने यी हुन् चार जना

हिमाल प्रेस १ चैत २०८२ १५:५१ | Sunday, March 15, 2026
राप्रपाबाट समानुपातिक सांसद बन्ने यी हुन् चार जना

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक प्रणालीबाट बन्ने चार जना सांसदको नाम टुंग्याएको छ।

आइतबार (आज) राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले खस आर्य (पुरुष) बाट भरत गिरी, खस आर्य (महिला) बाट खुस्बु ओली, मुस्लिम (पुरुष) ताहिर अलि र जनजाति (महिला) बाट सरस्वती लामाको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

प्रकाशित: १ चैत २०८२ १५:५१ | Sunday, March 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast